छाङरुमा बीओपीको भवन निर्माणका लागि सशस्त्र प्रहरीले प्रक्रिया थाल्यो
दार्चुला – दार्चुलाको छाङरुमा बोर्डर आउट पोष्ट (बीओपी) को भवन निर्माणका लागि सशस्त्र प्रहरीले प्रक्रिया थालेको छ । सरकारले भवन निर्माणका लागि ११ करोड रुपियाँ बजेट विनियोजन गरिदिएपछि सशस्त्र प्रहरी...