धारचुलाको सीमा क्षेत्रमा अलपत्र नेपालीहरुलाई भारतीय पक्षले क्वारेन्टाइनमा राख्ने

काठमाडौं – भारत पिथौरागढका विभिन्न क्षेत्रमा काम गरी फर्किएका ५ सय ६३ जना नेपालीहरुलाई धार्चुलामा क्वारेन्टाइनमा राखिएको छ । तीनदिनदेखि नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै नाकामा नियमित धर्ना दिदै...

सिन्धुपाल्चोकका पाँच स्थानीय तहमा मात्रै आइसोलेसन कक्ष, जुगल र भोटेकोशीले अझै क्वारेन्टाइन बनाएनन्

सुशील सुवेदी  सिन्धुपाल्चोक – जिल्ला सुरक्षा समिति अन्तरर्गतको अप्रेसन फोर्सको बैठकले एक अस्पतालसहित चार वटा स्थानीय तहमा आइसोलेसन कक्ष भएको तथ्यांक सार्वजनिक गरेको छ । १२ स्थानीय तहमध्ये पाँच वटा...

चीनबाट आएको स्वास्थ्य सामाग्री धनगढी पुग्यो

कैलाली –चीनबाट ल्याइएको स्वास्थ्य सामाग्री धनगढी आइपुगेको छ । संघीय सरकारले चीनबाट आइतबार ल्याएको स्वास्थ्य सामाग्री आज सेनाको स्काइ ट्रकमार्फत धनगढी ल्याइएको हो । सुदूपश्चिमका लागि एक हजार अस्थायी पर्सनल...

महाकालीमा पाैडेर नेपाल प्रवेश गर्दै ३ दिन देखि अलपत्र नागरिक (भिडियो सहित)

३ दिन सम्म सीमा क्षेत्रमा बसेर नाराबाजी गर्दा पनि कुनै सुनुवाई नभए पछि आफ्नो ज्यान जोखिमा राख्दै महाकालीमा पौडी खेलेर नेपाल तर्फ आइरहेका छन् ।

दार्चुलाका स्थानीय तहहरुले न त तथ्याङ्क संकलन गरे, न त क्वारेन्टाइन नै बनाए : सीमा क्षेत्रमा आएका नागरिक ३ दिन देखि अलपत्र

दार्चुला – भारतको विभिन्न ठाउँबाट ज्याला मजदुरी गरेर नेपाल आउन खोजेका नेपालीहरु सीमानाकामा अलपत्र परेका छन् । करिब तीन चार दिन देखि अलपत्र परेका नागरिक हरुको उद्धार गर्न तिनै तहका...

भारतको धारचुलामा नेपाली नागरिक तीन दिन देखि अलपत्र, सरकार विरुद्ध नाराबाजी गरे

दार्चुला – सीमा बन्द भएपछि भारतीय भूमि धारचुलामा ४ सय ५० बढी नेपाली अलपत्र परेका छन् । भारतको पिथौरागढलगायतका क्षेत्रमा मजदुरी गरेर लकडाउनपछि घर फर्किन लागेका नेपाली धारचुलामै रोकिएका हुन्...

गोकुलेश्वर अस्पतालमा कोरोना शंकास्पद व्यक्ति भर्ना, स्वाब परीक्षणका लागि पठाउन समस्या

दार्चुला – दार्चुलाको गोकुलेश्वर अस्पतालमा एक जना कोरोना शंकास्पद व्यक्तिलाई आइसोलेसन वार्डमा राखिएको छ । शैल्यशिखर नगरपालिका वडा नं. ६ का एक जना युवकलाई कोरोनाको आशंकामा आइसोलेसन वार्डमा राखिएको गोकुलेश्वर...

सिन्धुपाल्चोकमा चार जना आइसोलेसनमा

सुशील सुवेदी सिन्धुपाल्चोक – चौतारा साँगाचोकगढी नगरपालिका ६ पीपलडाँडाका भोजबहादुर रिजाललाई आइसोलेसनमा राखिएसँगै सिन्धुपाल्चोकमा आइसोलेसनमा राखिएकाको संख्या चार जना पुगेको हो । यसअघि इराकबाट फर्केका सहित तीन जनालाई प्राथमिक स्वास्थ्य...

सप्तरीमा खाना पकाउने ग्यासको अभाव, कालोबजारी समेत हुन थालेको उपभोक्ताको गुनासो

सप्तरी – सप्तरी जिल्लाको राजविराजसहित विभिन्न ठाउँमा खाना पकाउने ग्यास अभाव भएको छ । कोरोना भाइरसको महामारीलाई रोकथाम गर्न नेपाल सरकारले अह्वान गरेको लकडाउनले अहिले सप्तरीमा खाना पकाउने ग्यासको अभाव...

सिन्धुपाल्चोकमा ‘लकडाउन’ पूर्ण कार्यान्वयन

सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा ‘लकडाउन’ पूर्ण रुपमा कार्यान्वयन भएको छ । ‘लकडाउन’को चौंथो दिन बजार सुनसान छ । सुरक्षाकर्मीले कोरोना भाइरस फैलन नदिन कडाई गरेका छन् । प्रहरीले सर्बसाधारणलाई...

कर्णालीमा कोरोनाको उपचारका लागि प्रदेशका तीन अस्पताल तोकिए

काठमाडौं – कर्णाली प्रदेश सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रदेशका ३ वटा अस्पताल तोकेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सुर्खेतको प्रदेश अस्पताल, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान...

लकडाउन उल्लघन गर्ने १५० जना भन्दा बढि नियन्त्रणमा

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको विभिन्न स्थानहरुमा नेपाल सरकारले कोरोना संक्रमण न्युनिकरण गर्नको निम्ति घोषणा गरेको लकडाउन अवज्ञा गर्ने १५० जना भन्दा बढिलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा परेकाहरुलाई लकडाउनको औचित्यको बारेमा...