वीरगञ्ज – पर्साको वीरगञ्जमा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा...
दाङ – दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिकाको वडा नं. ५ साकिनेमा देवीराम नेपालीको घर पुरिँदा २४ वर्षीया बाटुली नेपाली र उनको दुई वर्षीया...
कैलाली – कैलालीमा भारी बर्षासंगै आएको बाढी गाउँ पस्दा सय भन्दा बढि घर डुवानमा परेका छन् । कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुरका विभिन्न...
पोखरा – मंगलबार थप १६ जनामा संक्रमण पुष्टि भएपछि स्याङ्जाको जिल्ला प्रहरी कार्यालयमा कोरोना संक्रमित प्रहरी कर्मचारीको संख्या ३७ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा मंगलबार स्याङ्जा...
सुर्खेत – विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा एकै घरका चारजनाको मृत्यु भएको छ । कुशे गाउँपालिका–१ स्याँक्रीकी एकै घरका थप तीनजना बालबालिकाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु...
सुदूरपश्चिम प्रदेशका ९ वटा क्याम्पस नमुना क्याम्पसमा स्तरोन्नतीका लागि छनौट भएका छन । मंगलबार सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयको उच्च शिक्षा महाशाखाले प्रकाशन गरेको पत्रमा सुदूरपश्चिम प्रदेशका ९ वटा क्याम्पस...
काठमाडौँ – बझाङमा गत शुक्रबार मृत्यु भएका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मृत्यु भएका बुङ्गल नगरपालिका–३ का ६५ वर्षीय वृद्धको सोमबार...
दार्चुला – दार्चुलामा पहिरोले पुरिएर बेपत्ता भएका एक दम्पतीको मृत्यु भएको पुष्टि भएको छ । दुहू गाउँपालिका–३ मा पहिरोले घर पुरिदा ५० वर्षका रामदत्त जोशी र उनकी ४५ बर्षकी श्रीमती...
पोखरा – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि गण्डकी प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ । संसदमा दर्ता गराएको संकल्प प्रस्तावलाई बेवास्ता गरेको भन्दै काँग्रेसले सोमबार पनि बैठक बहिस्कार...
विराटनगर – विराटनगरमा कोरोना भाईरस (कोभिड–१९) संक्रमणको केन्द्र नै अस्पताल बन्न थालेका छन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित हुनेको संख्या बढ्दै गएसँगै यहाँका अस्पताल कोरोनाको केन्द्र बन्दै गएका हुन् ट्राभल्स...
कालीकोट – कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं १ वहल्तोलामा बाढीले घर बगाउँदा एकै घरका चार जनासहित पाँच जना बेपत्ता भएका छन् । जयबहादुर शाहीको वहल्तोलामा भएको घर राति आएको...
कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट निको निको हुनेको संख्या २ हजार ८१९ पुगेको छ । सोमबार कैलालीबाट २८ र कञ्चनपुरबाट ३४ जना कोरोना संक्रमित निको भएर घर गइसकेपछि निको हुनेको...