कर्णाली करिडोरमा पहिरो जाँदा अवरुद्ध

मान्म – कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा सुख्खा पहिरो जादाँ सडक अवरुद्ध भएको छ । निकै ठूलो सुख्खा पहिरो आएका कारणले राजमार्ग अवरुद्ध भएको हो । सुख्खा पहिरो निरन्तर...

सुदूरपश्चिममा प्रदेशमा हालसम्म ४५ प्रतिशत रोपाइँ सम्पन्न

कञ्चनपुर –  सुदूरपश्चिम प्रदेशमा हालसम्म ८५ हजार ३६८ (४५ दशमलव ९३) हेक्टर क्षेत्रफलमा धान रोपाइँको काम सकिएको छ । निरन्तरको वर्षासँगै किसानले धान रोपाइँको कार्यलाई निरन्ता दिँदै आएका छन् ।...

सत्ती पुल कटान हुँदा हजारौँको सम्पर्क टुट्यो

टीकापुर – कर्णाली नदी कटानले कैलाली–बर्दिया जोडने हुलाकी राजमार्गमा रहेको सत्ती पुल अवरुद्ध भएपछि हजाराैँ नागरिकको सम्पर्क टुटेको छ । दैनिक हजारौँ नागरिक आवतजावत गर्ने सत्ती पुलको स्ल्याब कटान भएपछि...

कर्णालीमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको

कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या १२४ पुगेको छ । कर्णालीमा एक लाख २०...

जनकपुर–जयनगर रेल सेवा यसै महिनाबाट

जनकपुर–जयनगर जोड्ने रेल सेवा सञ्चालनका लागि जनशक्ति र प्रविधि उपलब्ध गराउन नेपाल रेलवे कम्पनी र भारतीय कम्पनी कोन्कणबीच सेवा सम्झौता (सर्भिस कन्ट्याक्ट) भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री...

सुदूरपश्चिम प्रदेशमा कोरोना : दुई दिन यता मृत्युदर शून्य

सुदूरपश्चिम – कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिनमा यो रोगवाट सङ्क्रमित हुनेको मृत्यु दर शून्यमा झरेको छ । गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना सङ्क्रमितको...

फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न

पोखराको पहिलो केबलकार निर्माण सम्पन्न भएको छ । फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न भएर सञ्चालन गर्न सकिने अवस्थामा पुगेको हो । अन्नपूर्ण केबलकार प्रालिले निर्माण गरेको उक्त केबलकार...

आफ्नै गाउँमा डेरा खोज्न सास्ती

‘‘यो बर्खामा बालुवामुनि पुरिएको घर कसरी खोज्न सकिएला र ? सम्भव नदेखेर डेरा खोज्न थालेका हौँ,’’ मेलम्ची नगरपालिका–११ का स्थानीय ठाकुरप्रसाद रिजाल भन्छन् । असार १ गतेको बाढीले आफ्नो तीनतले...

उर्लंदो भेलमा तटबन्ध : सुदूरपश्चिम प्रदेश सरकारद्वारा १५ दिनमा १२ करोड सक्न निर्देशन

सुदूरपश्चिम प्रदेश सरकारले असारको ७ गते बाँडफाँड गरेका १२ करोडका अधिकांश योजना १५ दिनमा सक्ने गरी सम्झौता गरिएका छन्। अधिकांश तटबन्धका योजना उर्लंदो भेलमै निर्माण सुरु भएपछि तीनको दिगोपनमा शंका...

बेदकोट नगरपालिकाको बजेट ८३ करोड ९२ लाख, शिक्षा , स्वास्थ र पुर्वाधार मुख्य प्राथमिकतामा

कञ्चनपुरको बेदकोट नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को लागि ८३ करोड ९२ लाख ३३ हजारको बजेट पारित गरेको छ । विहिबार सम्पन्न नगरपालिकाको नवौँ नगरसभामा उक्त बजेट प्रस्तुत गरिएको हो...

कोराेना नियन्त्रणको कार्यमा सहयोगीको भूमिका निर्वाह गर्ने युवालाई सम्मान

 जलेश्वर – कोराेना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणको कार्यमा सहयोगीको भूमिका निर्वाह गर्ने युवालाई सम्मान गरिएको छ ।  महोत्तरीको जलेश्वर नगरपालिका-२ का वडाध्यक्ष वरुणकुमार दाहालले कोभिड-१९ महामारीका बेला खान बस्नलगायत...

मेलम्ची खानेपानी आयोजनाको क्षति यकिन गर्न मुश्किल

गत साता बाढीले क्षति पु¥याएको मेलम्ची खानेपानी आयोजनाको क्षति अभै यकिन गर्न सकिएको छैन । आयोजनामा बाढीले पु¥याएको क्षतिको निरीक्षण गर्न गएको प्राविधिक टोली हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानमा रहेको हेडवक्र्स...