सुदूरपश्चिम प्रदेश सरकारमा एक मन्त्री र एक राज्यमन्त्री नियुक्त

कैलाली – सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । जसमा एक मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रीमा तारा लामा तामाङ नियुक्त हुनुभएको छ । साथै अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त हुनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्