पाँच किलो चाँदीसहित दुई जना पक्राउ

लाहान – ठुलो परिमाणमा चाँदीसहित सिरहा प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ । सिराहाको लाहानबाट भारततर्फ तस्करी गर्न लगिरहेको करिब पाँच किलो चाँदीसहित प्रहरीले भारतको खुटौना पञ्चायतका रवि महतो...

एकीकृत समाजबादी सुदूरपश्चिम प्रदेश संसदय दलको कार्यालय मन्त्री दीर्घ सोडारीद्वारा उदघाटन

नेकपा (एकीकृत समाजबादी) सुदूरपश्चिम प्रदेश संसदिय दलको कार्यालय संसदीय दलका नेता माननीय मन्त्री दीर्घ सोडारीले उदघाटन गर्नु भएको छ । सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी ) को संसदीय दलको...

छानबिन समिति गठनमा सहमति नहुदा ताला खुलेन

गौरीगंगा नगरपालिकामा सोमबार देखि लागेको तालाबन्दी चौथो दिन पनि जारी छ । छानबिन समितिमा गठनमा सहमत नहुदा वार्ता निष्कर्षमा पुग्न नसकेको हो । दलहरुले नगरपालिकामा देखिएका अनियमितताको यथार्थ छानबिन गरि...

सुदूरपश्चिम नमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा सम्पन्न

कञ्चनपुर – कञ्चनपुरमा अवस्थित सुदूरपश्चिम नमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो प्रथम साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ । जिल्लाको बेदकोट नगरपालिकामा अवस्थित बहुउद्देश्यीय सहकारी संस्थाले छोटो समयमा आफ्ना...

कञ्चनपुुरमा एम्बुुलेन्सको ठक्करबाट एकजना पैदल यात्रीको मृत्युु, राजमार्ग अवरुद्ध

कञ्चनपुर – कञ्चनपुुरमा एम्बुुलेन्सको ठक्करबाट एकजना पैदल यात्रीको मृत्युु भएको छ । पूूर्वपश्चिम राजमार्ग अन्तरगतजिल्लाको कृष्णपुुर नगरपालिका–५ मा महेन्द्रनगरतर्फ जादै गरेको नगरपालिका –५, पूर्व पश्चिम राजमार्गमा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको...

नेकपा (एस) को सुदूरपश्चिम संसदीय दलको नेतामा मन्त्री सोडारी चयन

धनगढी – नेकपा (एस) को सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी चयन भएका छन् । मंगलबार बसेकोे बैठकले सोडारीलाई सर्वसम्मतरुपमा दलको नेता छानेको हो ।...

कञ्चनपुरमा पहिचान नखुलेको शव फेला

कञ्चनपुर – कञ्चनपुरमा पहिचान नखुलेको एक शव फेला परेको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका –१० वलिटोल पछाडी महाकालि नदीको बगरमा अन्दाजी ३५÷४० वर्षका पुरुषको शव फेला परेको प्रहरीले जनाएको...

भाइरल ज्वरोका बिरामी बढे, बालबालिका बढी प्रभावित

डोटी – जिल्लामा केही दिनदेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित छन् । यहाँका अस्पताल तथा निजी पोलिक्लिनिकमा अहिले ज्वरोका बिरामीको...

बैतडीमा गुडिरहेको बसमाथिबाट ढुङ्गा खस्दा एक जनाको मृत्यु, ३ जना घाइते

बैतडी – बैतडीमा गुडीरहेको बसमाथीबाट खसेको ढुङ्गा लागेर १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बझाङ तर्फ गइरहेको सुप २००१ ख ११५६ नम्बरको बसमाथिबाट...

पानीमुनिको जमिन व्यक्तिका नाममा, फेवातालको २५ सय रोपनी व्यक्तिका नाममा

पटक–पटक समाचार आउँछ– फेवातालको पानीमुनिको जमिन पनि व्यक्तिका नाममा। तर, व्यक्तिका नाममा बनेको जग्गाधनी पुर्जा खारेज भएर फेवाताल वा सरकारका नाममा आएको छैन। यहाँ दुई प्रश्न उब्जिन्छ– एक, पानीमुनिको जमिन...

मलेसिया गएका युवा १६ वर्षदेखि सम्पर्कविहीन

पर्वत – विगत १६ वर्षअघि रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा बेपत्ता भएका छन् । पर्वतको महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका सर्वजित सुनार विगत १६ वर्षदेखि परिवारबाट सम्पर्कविहीन हुनुभएको हो...

इलामका जिसस सदस्यको कोभिडबाट निधन

झापा – इलाम जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको आज बिहान कोभिडको उपचारका क्रममा निधन भएको छ । उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटलमा भर्ना हुनुभएको उहाँको आज बिहान साढे ४ः००...