व्यासी सौका समुदायले कुञ्चा सारे, बन्दोबस्तिका सामान सहित भारतको बाटो हुदै व्यास क्षेत्र प्रस्थान

गणेशसिंह धामी दार्चूला – व्यासी सौका समुदायको कुञ्चा सरेको छ । बिहिबार सौका समुदायको कुञ्चा सार्न लागि नेपाल–भारत जोड्ने खलंगा पुलघाँट खोलिएको छ । बिगत लामो समय देखि लक डाउनका...

सरकारले नक्सा सार्वजनिक गरेको खुसीयालीमा दार्चुलाको शैल्यशिखरमा दीप प्रज्वलन

दार्चुला – शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर बजारमा सरकारले ऐतिहासिक काम गरेको भन्दै प्रशंसा स्वरुप दिप प्रज्वलन गरिएको छ । बुधबार साँझ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का नेता राजेशसिह...

व्यास क्षेत्रमा तत्काल हेलि लिफ्टबाट खाद्यान्न पुर्‍याउन सांसद बडूको माग (भिडियो सहित)

काठमाडौँ – नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले दार्चुलाको ब्यास गाउँपालिका–१ मा हेलि लिफ्टबाट खाद्यान्न पुर्याउन माग गरेको छन् । सोमबार संघीय संसदको प्रतिनिधिसभामा बोल्दै सांसद बडूले लकडाउनका...

धनगढीमा खाद्यान्न बोकेको गाडीबाट मदिरा बरामद

कैलाली – धनगढीमा नूनसहित खाद्यान्न बोकेको मिनिट्रकबाट रु एक लाख बढीको मदिरा प्रहरीले आज बरामद गरेको छ । धनगढी उपमहानगरपालिका–४ अस्थायी प्रहरी पोष्ट चटकपुरबाट प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा...

सिन्धुपाल्चोकको बाह्रबिसेमा स्वाब संकलन सुरु

सुशील सुवेदी सिन्धुपाल्चोक – कोरोना संक्रमणका कारण मृत्यु भएकी सुत्केरीको गाउँमा कन्ट्याक्ट् ट्रेसिङ गरी स्वाब संकलन सुरु गरिएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ९ राम्चे निवासी २९ वर्षिय सुत्केरी महिलाको...

गोकुलेश्वर विमानस्थल संचालनको लागि पर्याप्त बजेट छुट्याउन सांसद ठगुन्नाको माग (भिडियो सहित)

काठमाडौँ – नेकपा नेता तथा दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले दार्चुलाको गोकुलेश्वर विमानस्थल संचालनको माग गर्नु भएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा छलफल कार्यक्रम छलफलमा भाग लिदै सांसद...

कञ्चनपुरमा भारतबाट आएका ६२३ जना क्वारेन्टाइन अवधि पूरा गरी घर फर्किए

कञ्चनपुर – कञ्चनपुरमा बन्दाबन्दीका बेला भारतबाट आएका ६२३ जना क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता भएका छन् । भारतबाट फर्केकाहरु जिल्लाका नौवटै स्थानीय तहमा रहेका क्वारेन्टाइनमा १४ देखि २१ दिनसम्म...

बैतडीमा एकै दिन १ हजार भन्दा बढीलाई क्वारेन्टाइनबाट घर पठाइयो

बैतडी – बैतडीमा एकै दिन एक हजार भन्दा बढीको स्वास्थ्य परीक्षण गरेर क्वारेन्टाइनबाट घर पठाईएको छ । भारतबाट आएर क्वारेन्टाइनमा १४ दिन पूरा गरेका एक हजार ३६ जनाको द्रूत परीक्षण...

छाङ्गरु र तिङ्करमा सशस्त्र प्रहरीसँगै जनपद प्रहरीको संयुक्त टोली

दार्चुला – सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीको टोली पनि शुक्रबार व्यासको छाङ्गरु र तिङ्कर चौकी गएका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत प्रहरीका दुवै चौकीका प्रहरी जवान ती स्थानमा गएका हुन् ।...

भारतबाट श्रमिकको गुनासोः ‘दुतावास फोन उठाउँदैन, खानलाई पैसा छैन’ गाउँपालिका अध्यक्ष भन्छन्ः “व्यवस्थापन गर्न हामी तयार छौँ ”

काठमाडौँ – नौगाड गाउँपालिका दार्चुलाका १०० भन्दा बढी भारतको ब्याङ्लोरमा अलपत्र परेका छन् । शुक्रबार उपहारखबरलाई जानकारी दिदै उनीहरुले अलपत्र भएको बताएका हुन् । ब्याङ्लोरको इन्द्रनगर भन्ने ठाउँमा नौगाड गाउँपालिकाका...

बैतडीका एक जनामा आरडीटी रिपोर्ट पोजेटिभ

बैतडी – बैतडीमा एक जनाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको छ । डिलाशैनी गाउँपालिका वडा नं १ सरस्वती मावि नानारा क्वारेन्टाइनमा बसेका ५० बर्षीय पुरुषको आरडीटी रिपोट पोजेटिभ देखिएको डिलाशैनी गाउँपालिकाले...

भुसाल हत्याको छानबिनमा दबाब दिन २ वटा समिति गठन, जेठ ५ सम्म प्रदर्शन स्थगित

प्रेम जोशी कैलाली – कैलालीको गौरिगंगा नगरपालिकाको बिहानी क्षितिज स्कुलका प्रिन्सिपल एवं एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसालको हत्याको छानविनका लागि दबावदिन भइरहेको प्रदर्शन स्थगित गरिएको छ । यहि बैशाख...