वन पैदावारको माग गर्न उपभोक्ताहरुलाई आह्वान

कञ्चनपुर – श्री बैजनाथ सामुदायिक वन उपभोक्ता समुहले आवश्यक काठ, दाउराको लाग माग फारम पेश गर्न सूचना जारी गरेको छ । सोमबार उक्त वनका अध्यक्ष बहादुरसिंह महराले एक सूचना जारी...

आत्मदाह प्रयास गरेका युवकको उपचारका क्रममा मृत्यु

अछाम – जागिरबाट हटाएको भन्दै आफैँलाई पेट्रोल छर्केर आगो लगाएर गम्भीर घाइते भएका युवकको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको छ । सोमबार बिहान बयलपाटा अस्पतालको आकस्मिक कक्षअगाडि आफ्नै शरीरमा पेट्रोल...

सुदूरपश्चिममा ३७ जना संक्रमित थपिए, दार्चुलामा मात्रै १० जना, कुल संख्या १४७

डोटी – सुदूरपश्चिम प्रदेशमा सोमबार थप ३७ जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्दशनालयका मेडिकल अधिकृत डा. भुषण मिश्रका अनुसार संक्रमण पुष्टि हुनेहरुमा कञ्चनपुरमा शुक्लाफाँटा...

शैल्य शिखरका संक्रमित आइसोलेशनको अभावमा क्वारेन्टाइनमै, २ जना घर जादै गर्दा बाटोबाटै फर्काइए

गणेश सिंह धामी दार्चुला – दार्चुलाको शैल्य शिखर नगरपालिकामा ८ जना कोरोना संक्रमित भेटिएका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा दार्चुलाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ...

दार्चुलामा १० जना कोरोना संक्रमित थपिए, शैल्यशिखरमा ८, लेकम र महाकालीमा १/१ जना

गणेशसि‌ह धामी  काठमाडौँ – दार्चुलामा १० जना कोरोना संक्रमित थपिएका छन् सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा दार्चुलाका ३ स्थानीय तहका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । लेकम...

सुदूरपश्चिममा बढ्यो सङ्क्रमणः सीमामा ज्वरो ननाप्दा गाउँ गाउँमा त्रास

डोटी – भारतका विभिन्न क्षेत्रबाट पछिल्लो समय सुदूरपश्चिम भित्रिरहेका नागरिकको सीमा क्षेत्रमा ज्वरोसमेत परीक्षण नगरिँदा यहाँका गाउँ गाउँमा समस्या हुँदै आएको छ । यहाँका स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टिनमा राखिएकाहरुको...

भारतबाट फर्केर क्वारेन्टिनमा बसेकाहरुको अनिवार्य औलोको परीक्षण गरिने

कैलाली – भारतबाट फर्केर क्वारेन्टिनमा बसेका सुदूरपश्चिमका बासिन्दामा औलोको सङ्क्रमण भएको पाइएपछि अनिवार्यरूपमा जाँच गरिने भएको छ । औलोको सङ्क्रमण समुदायस्तरसम्म फैलिनबाट रोक्न क्वारेन्टिनमा बसिरहेका व्यक्तिको कोरोना जाँचसँगै औलोको समेत...

पत्रकार नवराज धानुकलाई कारबाही गर्न पत्रकार महासंघलाई अनुरोध (किन मुछिए विवादमा पत्रकार)

कैलाली- धनगढी एफएम ९०.५ मेगाहर्जमा सञ्चालन हुने रेडियाे कार्यक्रम ताताे बहसका कार्यक्रम सञ्चालक तथा क्यापिटल लाईभ न्यूज अनलाईन पत्रिकाका प्रधान सम्पादक नवराज धानुकलाई कारबाही गर्न अनुराेध गरिएकाे छ । कञ्चनपुरकाे...

सुदूरपश्चिममा कोरोना परीक्षणमा ढिलाई

कञ्चनपुर – प्रयोगशालाको कमी तथा आवश्यक जनशक्ति अभावका कारण सुदूरपश्चि प्रदेशमा कोरोना परीक्षणमा ढिलाइ हुन थालेको छ । पिसीआर विधिबाट धनगढीमा प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको भए पनि स्वाब सङ्कलन...

दार्चुलाको अपि हिमाल गाउँपालिकामा काग्रेसबाट निर्वाचित वडाअध्यक्ष नेकपामा प्रवेश

गणेश सिंह धामी दार्चुला दार्चुला – अपिहिमाल गाउँपालिका वडा नम्बर–५ का वडा अध्यक्ष दिलिपसिह धामी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनी स्थानीय तह निर्वाचनमा नेपाली काग्रेसबाट निर्वाचित भएका...

वरिष्ठ अधिवक्ता थानेश्वरप्रसाद भट्टको निधन

मुकेशप्रसाद जाेशी, कञ्चनपुर वरिष्ठ अधिवक्ता तथा कञ्चनपुर उद्योग वाणिज्य संघका संस्थापक थानेश्वरप्रसाद भट्टको निधन भएको छ। आईतबार बिहान कञ्चनपुरकाे महेन्द्रनगर स्थित आफ्नै निवासमा निधन भएकाे हाे । उनको ह्रदयघातका कारण...

आरडीटी परीक्षण तत्काल बन्द गर्न सुदूरपश्चि प्रदेश सभाका सांसदहरुको माग

कैलाली – सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रोक्न माग गरेका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा सांसदहरुले आरडीटीको विश्वसनीयता नभएको भन्दै रोक्न माग गरेका हुन् । नेकपाका प्रदेशसभा...