सुदूरपश्चिमका थप ३ स्थानमा पिसीआर राख्ने तयारी

अत्तरिया — उद्योग, वाणिज्य तथा आपू्र्तिमन्त्री लेखराज भट्टले विकास निर्माण  अघि बढ्ने बताएका छन् । गेटा विमानस्थलमा आज सञ्चारकर्मीहरुसित कुरा गर्दै उनले सरकारले लकडाउन खुकुलो बनाएकाले कोरोनाका कारण रोकिएका विकास...

मदिरा सेवन गरि बाउ छोराले कुटे सडक डिभिजनका ईन्जिनियरलाई

हरिश चन्द डडेल्धुरा – बाउ छोराले मदिरा सेवन गरि सडक डिभिजन कार्यालय डोटीमा कार्यरत ईन्जिनियर बिरेन्द्र चन्दमाथि बुधवार राति कुटपिट गरेका छन । सडक डिभिजन कुलपाले डोटीमा ड्राईभर पोष्टमा कार्यरत...

सुदूरपश्चिम प्रदेशद्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीबारेको सङ्कल्प प्रस्ताव पारित

कैलाली – सुदूरपश्चिम प्रदेश सभाको आज बसेको बैठकले मिचिएको नेपालको भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक अबिलम्व फिर्ता गराई राष्ट्रिय अखण्डता जोगाउन र कूटनीतिक वार्ताद्वारा समस्या समाधानको पहल गर्नुपर्नेसम्बन्धी सङ्कल्प प्रस्तावलाई...

पीसीआर मेशिन खरिद गर्न कस्सिए सुदूरपश्चिमका स्थानीय तह

कैलाली – कोरोना सङ्क्रमण बढ्न थालेपछि सुदूरपश्चिमका स्थानीय तहहरु पिसिआर मेशिन खरिदका लागि अग्रसर देखिएका छन । सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुराको बूढीगङ्गा नगरपालिकादेखि भारतसित सीमा जोडिएका कञ्चनपुरको भीमदत्त नगरपालिकासम्मले...

अछामको एक क्वारेन्टाइनमा रहेकी महिलाले बच्चा जन्माईन्, आमा र बच्चाको अवस्था सामान्य

अछाम – भारतबाट आएर क्वारेन्टाइनमै रहेकी एक महिलाले बच्चा जन्माएकी छिन् । मङ्गलसेन नगरपालिका–१, कुन्तीकी २७ वर्षीया रुबिना थापाले क्वारेन्टाइन स्थलमै शिशुलाई जन्म दिएकी हुन् । सोही वडाको कुन्ती माविमा...

सुदूरपश्चिममा ६ जना संक्रमित थपिए, कुल १६४, कुन जिल्लामा कति ?

कैलाली – सुदूरपश्चिममा बुधबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ५ र कञ्चनपुरका एक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना...

दिपायल विमानस्थलमा सेनाको परीक्षण उडान

डोटी – कालोपत्रलगायत स्तरोन्नतिको कार्यसम्पन्न भएसँगै डोटीको दिपायल विमानस्थलमा नेपाली सेनाको जहाजले पहिलोपटक परीक्षण उडान गरेको छ । नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीसहित नेपाली सेनाका महासेनानी तथा पाइलेट सुवर्ण विष्टको...

कैलालीमा ३ किशोरीलाई बलात्कार गरेको आरोपमा ४ जना युवक पक्राउ

कैलाली – कैलालीमा ३ जना किशोरी बलात्कार गरेको आरोपमा चार जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले दिएको जानकारी अनुसार जिल्लाको टीकापुर...

कञ्चनपुरमा कार्यरत तीन प्रहरीमा कोरोना संक्रमण पुष्टि

कञ्चनपुर – कञ्चनपुरमा कार्यरत तीन प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिन सुरक्षार्थ तैनाथ प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार गरी दुई र...

सुदूरपश्चिममा थप तीन प्रयोगशाला सञ्चालनमा आउँछः मन्त्री सुवेदी

कञ्चनपुर – कोरोना परीक्षणका लागि पिसिआर मेशिनको अभावमा स्वाब सङ्कलन रोकिएका कारण प्रदेश सरकारको तीव्र आलोचना भइरहँदा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले असार दोस्रो साताबाट पिसिआर मेशिनसहितका थप तीन...

डाेटीका १० वटा वडा कार्यालय स्वास्थ्य संस्थाविहीन

डोटी – यहाँका गाउँपालिका तथा नगरपालिकाका वडामा स्वास्थ्य संस्थाविहीन हुँदा स्थानीयवासीले उपचार पाउन सकिरहेका छैनन् । बडिकेदारको वडा नं २, आदर्शको वडा नं ३,सायल गाउँपालिकाको वडा नं २, दिपायल सिलगढीको...

दार्चुलाका पहिलो कोरोना संक्रमित डिस्चार्ज भए

गणेशसिंह धामी दार्चुला – दार्चुलाका पहिलो कोरोनाको संक्रमित निको भएर घर फर्किएका छन् । महाकाली नगरपालिका–६ का २१ वर्षीय युवक कोरोना जितेर घर फर्किएका हुन् । भारतबाट मजदुरी गरि फर्किएका...