फर्जी विद्यालय बेचविखनमा संलग्नहरुलाइ उन्मुक्ति दिने कार्य भैरहेको भन्दै नेकपा शुक्लाफाँटाको ध्यानाकर्षण
मुकेशप्रसाद जोशी, कंचनपुर शुक्लाफाँटा नगरपालिकामा फर्जी विद्यालय बेचविखनमा संलग्न दोषीहरुलाइ कारबाही गर्न गरिएका सम्झौता र सहमतिमा आघात पुग्ने गरि नगरकार्यपालिकाले भदौ १५ गते गरेको निर्णयप्रती नेकपा शुक्लाफाँटाले आपत्ती जनाएको छ...