युवकको हत्याको विरोध गर्दै बझाङको सदरमुकाम चैनपुरमा प्रदर्शन, हत्या आरोपमा वडा अध्यक्ष सहित ४ जना पक्राउ

बझाङ – बझाङको छबिसपाथिभेरा गाउँपालिका– ३ का अमृत सिंहको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै जिल्ला सदरमुकाम चैनपुरमा प्रदर्शन गरिएको छ । मंगलबार बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर...

विद्यालय व्यवस्थापन समितिको चुनाव सकेर फर्किदा एक युवकको विभत्स हत्या, वडा अध्यक्ष समेत शंकाको घेरामा

काठमाडौँ – बझाङको छबिसपाथिभेरा गाउँपालिका–३ को बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा एक युवकको विभत्स हत्या भएको छ । । छबिसपाथिभेरा गाउँपालिका– ३ का स्थानीय अमृत...

कञ्चनपुरमा आरक्ष विस्थपित १३ परिवारका झुपडी हात्तीको बथानले भत्कायो

कञ्चनपुर – ढक्कामा बस्दै आएका आरक्ष विस्थपित १३ परिवारका झुपडी हात्तीको बथानले भत्काइ दिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै विस्थापित परिवारको शिविरमा गएराति छिरेको हात्तीको बथानले झुपडिभित्र राखेको...

शुक्लाफाँटामा एम्बुलेन्स मर्मत नहुदाँ विरामी सास्ती खेप्न बाध्य, केहिदिनमै मर्मत हुने आश्वासन

मुकेशप्रसाद जोशी, कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको एम्बुलेन्स लामो समयसम्म मर्मत नहुदाँ विरामीहरु मार्कामा पर्ने गरेका छन् । स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउनका लागि नगरपालिकाले एम्बुलेन्स सेवा दिदैँ आइरहेको थियो...

सुदूरपश्चिमका नौ वटै जिल्लाका लागि पहिलो चरणमा कोभिड–१९ विरुद्ध १६ हजार मात्रा

महेन्द्रनगर – सरकारले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो चरणमा कोभिड–१९ विरुद्ध १६ हजार मात्रा यहाँ पठाउन लागेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति...

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको बन्द : दार्चुलाको नकतडमा मालबाहक मिनीट्रकमा आगजनी

गणेशसिंह धामी, दार्चुला नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले घोषणा गरेको बन्दमा आज एउटा मिनी ट्रकमा आगजनी भएको छ । धनगढी बाट सिमेन्ट लिएर दार्चुलातर्फ गइरहेको मालबाहक ट्रकमा आगजनी गरेको हो ।...

कञ्चनपुरमा रिता बचाउ अभियान सञ्चालन, सहयोग गर्न अभियान्ताहरुको अपिल

काठमाडाैँ –  दार्चुलाको लेकम गाउँपालिका वडा नं. १ सर्माेली बस्ने नरेन्द्र बोहराकी छोरी रिता बोहरा १३ वर्षको कलिलो उमेरमा ब्लड क्यान्सर जस्तो प्राणघातक रोगको शिकार बनेकी छिन् । आर्थिक अवस्था...

डोटेली भाषाको हाँस्य कथानक चलचित्र ‘ण’ १ को अपार सफलतापछि ‘ण’ २ छायांकनको तयारी

काठमाडाैँ – डोटेली भाषाको हाँस्य कथानक चलचित्र ‘ण’ १ को अपार सफलतापछि ‘ण’ २ पनि छायांकन हुने भएको छ । दर्शकहरुको अपार साथ, सहयोग, सुझाव तथा प्रतिक्रियालाई आत्मसाथ गर्दै चलचित्र ण...

‘भीटीसीसीपी’का लागि जापान सरकार र लटिनाथ मावि चौपाताबीच सम्झौता, सबै प्रकारका तालिम एकै ठाउँबाट

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नं. ५ मा रहेको लटिनाथ नमुना माध्यमिक विद्यालय चन्दनपुर चौपाता र जापानी राजदुतावास काठमाडौं बीच व्यावसायिक प्रशिक्षण केन्द्र परियोजना निर्माण (VOCATIONAL TRAINING CENTER CONSTRUCTION...

कञ्चनपुरमा २ दिनदेखि एक महिला बेपत्ता, साइकल भेटियो

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–८ हल्दुखालका ३० वर्षीया विन्दु पन्त पाण्डेय दुई दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार दिउँसो बारीमा घाँस काट्न जाने भन्दै...

‘भीटीसीसीपी’का लागि जापानी दुतावास काठमाडौँ र लटिनाथ नमुना मावि चौपाताबीच सम्झौता, बेरोजगारी अन्त्य हुने विश्वास

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नं. ५ मा रहेको लटिनाथ नमुना मावि चौपाता र जापानी राजदुतावास काठमाडौं बीच व्यावसायिक प्रशिक्षण केन्द्र परियोजना निर्माण (VOCATIONAL TRAINING CENTER CONSTRUCTION PROJECT-VTCCP) का...

काठ दाउरा संकलनमा लगाइएको प्रतिबन्ध खारेजीको माग राख्दै कञ्चनपुरमा १ घण्टे चक्काजाम

नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ साल जेठ १५ गतेको निर्णय विरुद्ध सामुदायिक वन सरोकारवाला सञ्जाल नेपाल केन्द्रीय संघर्ष समितिले मंगलबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारी बजारमा १ घण्टे चक्काजामम कार्यक्रमको आयोजना गरेको...