वडा सदस्यको घरमा उनकी प्रेमिका मृत अवस्थामा भेटिइन्

काठमाडौं – कैलालीको गौरीगंगा नगरपालिका–३ का वडा सदस्य निरज चौधरीको घरमा उनकी प्रेमिका मृत अवस्थामा भेटिएकी छन् । चौधरीको घरमा २२ वर्षीया अञ्जिता चौधरी झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ...

बैतडीमा छोरीको हत्यापछि आफ्नै घरमा लगाए आगो

काठमाडौं – बैतडीको पुर्चौडी नगरपालिका–१०, विजयपुरमा बुबाले छोरी बेलमती महरा (धामी) को गोली हानी हत्या गरेर घरमा आगजनी गरेका छन् । शनिबार साँझ ४ बजे छोरीको हत्या गरेर ६५ वर्षीय...

भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको प्रहरीको निष्कर्ष

काठमाडौ – बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको प्रहरीले निष्कर्ष निकालेको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानबाट भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको...

भागरथी हत्या प्रकरण : मोबाइलबाट फेला पर्‍यो ‘क्लु’, परिचितबाटै हत्याको आशंका

काठमाडौं – भागरथी भट्टको हत्या परिचित व्यक्तिबाटै भएको आशंका अनुसन्धानमा संलग्न अधिकारीहरुले गरेका छन् । घटनास्थलबाट मोबाइलसहित अनुसन्धानका थुप्रै ‘क्लु’ फेला परेकाले अपधारीको नजिक पुगिसकेको उनीहरुको भनाइ छ । घटना बुधबार...

बैतडीमा बुवाले गरे आफ्नै छोरीको गोली हानी हत्या

बैतडी – बैतडीमा बुवाले आफ्नै छोरीको हत्या गरेको छ । शनिवार बुवाले आफ्नै छोरीमाथि गोली चलाएका हुन् । पुर्चाैडी नगरपालिका–१० का धनसिह महराले आफ्नै २० वर्षीया छोरी बेलमतीको गोली हानी...

कैलालीमा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु

कैलाली – कैलालीमा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ । शनिबार जानकी गाउँपालिका वडा नम्बर ९ को खैरीफाटास्थित कालीका सामुदायिक वन नजिक माटो खन्न गएका पाँच जनामध्ये १७...

झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा

बैतडी –भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले शुक्रबार एक सूचना जारी गर्दै आजदेखि सञ्चालनमा आउने जनाएको हो । नेपाल...

झुलाघाट नाका सञ्चालनमा

बैतडी – भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले शुक्रबार एक सूचना जारी गर्दै आजदेखि सञ्चालनमा आउने जनाएको हो ।...

समृद्धिका आधार पहिचान गरि जनअपेक्षा अनुरुप अघि बढिरहेका छाैँ : अध्यक्ष बाेगटी

काठमाडाैँ – निर्वाचित भएदेखि आफ्नो समय गाउँपालिकाको समृद्धिका लागि खर्च भइरहेको पूर्वीचौकीका अध्यक्ष दीर्घराज बोगटीले बताएका छन् । गाउँपालिकामा देखिएको बेरोजगारी समस्या, आर्थिक संकट, उत्पादन क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढेको...

शैल्यशिखर र मालिकार्जुनमा फोर जी नेटवर्कको विस्तार गर्न आग्रह, छिट्टै सञ्चारको प्रभावकारिता बढ्ने आश्वासन

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकामा देखिएको संञ्चारको समस्यालाई समाधान गर्न आग्रह गरिएको छ । शुक्रबार कैलालीको अत्तरियास्थित नेपाल दुरसञ्चार क्षेत्रीय कार्यालयका निर्देशक नामाकार न्यौपाने सँग शैल्य शिखर नगरपालिकाका...

दार्चुलाको आलुले बजार पाएपछि किसान खुसी

दार्चुला – गत वर्ष बन्दाबन्दीका कारण व्याँसको राप्ला, सुनसेरा, नौगाडको खार, महाकालीको सेलाकाटै, अपिहिमालको घुसा खण्डेश्वरीबाट आलुको व्यापार सदरमुकाम खलङ्गा र खलङ्गा बाहिरसमेत भयो । यहाँको आलुले बजार पाएको यो...

सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात

काठमाडौँ – सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । बैतडीको खोडपे, सत्बाज, श्रीभावर, बझाङको बित्थड, डडेल्धुराको अनाराखोली, दार्चुलाको उच्च भेगमा हीमपात भएको हो । हिमपातसँगै चिसो पनि बढेको छ...