लेकम गाउँपालिकामा काठ चिरान गर्न गएका एक पुरुषको भीरबाट लडेर मृत्यु

दार्चुलाको लेकम गाउँपालिकामा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । काठ चिरान गर्न गएका एक पुरुषको बुधबार भीरबाट लडेर मृत्यु भएको हो । लेकम गाउँपालिका वडा नम्बर ५ अम्कुरका...

नेपाल पत्रकार महासंघ दार्चुला शाखाको अध्यक्षमा कृष्णसिँह धामी विजयी

नेपाल पत्रकार महासंघ दार्चुला शाखाको अध्यक्षमा कृष्णसिँह धामी विजयी भएका छन् । अन्य पदहरुमा पनि धामी प्यानलका विजयी भएका छन् । जसमा उपाध्यक्षमा सन्तोषसिँह कोट्टारी, महिला उपाध्यक्षमा बिमला भजेल धामी,...

बेदकोटका मेयर चन्द आरन व्यवसायीको घरदैलोमा, आधुनिक उपकरण प्रदान गर्ने प्रतिबद्धता

कञ्चनपुर – चैत्र महिनाको अन्तिम साता आईपुग्दा किसानहरुलाई बालीनाली (गँहु) थन्क्याउन भ्याई नभ्याई भएको छ । प्राय जसो गाउँ तथा भित्री शहरहरुमा खेतीपाती नगर्ने कोही छैनन् । प्रायः अधिकांशले अहिले...

दार्चुलाको महाकाली नगरपालिकामा मेयरको मनपरी, पूर्वाधार विकासमा ढिलासुस्ती, काम नगरी भुक्तानी

दार्चुलाको महाकाली नगरपालिकाले सडक निर्माणमा लापरवाही गर्ने गरेको पाइएको छ । विभिन्न वाहाना देखाउदै सडक निर्माणमा लापरवाही गर्ने गरेको स्थानीयहरुको गुनासो रहेको छ । दार्चुलाको सदरमुकाम खलंगा देखि दल्लेख–खार सडकमा...

खप्तड सडकको काम छिटो सक्न मुख्यमन्त्री भट्टको निर्देशन

 डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सिलगढीदेखि झिग्राना हुँदै खप्तड जोड्ने सडकको काम चाँडो सक्न निर्देशन दिएका छन् । उक्त सडकको मुख्यमन्त्री भट्टले आज अनुगमन तथा निरीक्षण गर्नुहुँदै तोकिएको...

कैलालीमा प्रहरी र तस्कर समूहबीच गोली हानाहान

कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ। सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका...

बाजुराको रजाताेली र ढम्कनेमा एकै दिन २ ओटा साना उद्योगको उद्घाटन

बाजुरा जिल्लाको सदरमुकाम स्थित बडिमालिका नगरपालिका वडा न ७ रजाताेली र ढम्कनेमा मा एकै दिन २ ओटा साना उद्योगको उद्घाटन गरिएको छ । बडिमालिका ७ को ढम्कनेमा आलु चिप्स बनाउने...

सुदुरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

सुदुरपश्चिम प्रदेशले आज सार्वजनिक बिदा दिएको छ। राना थारू समुदायको होली पछिको महत्वपूर्ण पर्व खखडेहराका लागि सुदूरपश्चिम प्रदेशमा सोमबार सार्वजनिक बिदा दिएको हो। सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका...

विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्ने : मुख्यमन्त्री भट्ट

कैलाली, चैत २२ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । कैलालीको गोदावरी नगरपालिका–७ मा निर्माण गरिएको श्रीपुर खानेपानी आयोजनाको उदघाटन...

अत्तरीयाबाट दार्चुलाका लागि छुटेको जीप बैतडीमा दुर्घटनाग्रस्त​

बैतडी- बैतडीमा बोलेरो जीप दुर्घटना भएको छ। मंगलबार बिहान साढे ५ बजेतिर जीप दुर्घटना हुँदा जीप साहु समेत रहेका दार्चुलाको अपिहिमाल ५ का जनकसिंह धामीको बाँया हातमा चोट लागेको छ।...

जबरजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

आफ्नै विद्यार्थीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत...

बैंकमा खाता खोल्न हिँडेका व्यक्ति साढे दुई महिनापछि नदी किनारमा मृत भेटिए

बाजुरा जिल्लाको उत्तरपूर्वी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३२ वर्षीय सौरे ल्वारको बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्थामा शव फेला परेको छ । गत पुस १६ गतेदेखि बेपत्ता भएका ल्वारको...