कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट चीनपछि इटलीमा सबैभन्दा धेरै जनाको ज्यान गएको छ । इटलीका अधिकारीहरुका अनुसार अहिलेसम्म भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार चार सय ४१ पुगेको छ...
कोरोना भाईरस (कोभिड – १९) काे बारेमा सतर्कता अपनाउन भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा हेल्थडेस्क स्थापना गरिएको छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरस देखापरेपछि भारतसँग सीमाना जोडिएको बैतडीको झुलाघाटमा...
सुशिल सुवेदी, सिन्धुपाल्चाेक सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा साना ठूला गरी १३ ओटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । तर, ती आयोजनाको काम भने सुस्त गतिमा रहेको पाइएको छ । जिल्लामा सबैभन्दा...
काेराेना भाइरस (काेभिड–१९) काे सङ्क्रमणसँग जुध्न दक्षिण एसियाली देशहरुले साझा रणनीति बनाउने विषयमा भिडिओ संवाद सुरु भएकाे छ । सार्क क्षेत्र देशका सरकार प्रमुखहरुले भिडिओ संवादमार्फत छलफल गर्न लागेका हुन् । दक्षिण...
हिमालय एअरलाइन्सले साउदी अरेवियाको दमाम उडान स्थगित गरेको छ । कोरोना भाइरसको कारण साउदी सरकारले दुई हप्ताको लागि साउदी अरब प्रवेशमा रोक लगाएकाले उडान बन्द गरिएको हिमालय एअरलाइन्सले जनाएको छ ।...
चट्याङ, असिना पानीका कारण म्याग्दी र अर्घाखाँचीमा चार जनाको ज्यान गएको छ । शनिबार राति चट्याङ लागेर घाइते हुनुभएका म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका ६ खिवाङका रविन पुन र यमकुमारी गर्बुजाकाे उपचारको क्रममा आइतबार...
कोरोना (कोभिड–१९) काे जोखिमलाई मध्यनजर गर्दै सरकारले देशभरि २३५ वटा आइसीयू बेड थप गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आइतबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै सो जानकारी दिएका...
सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि श्रीलंकाका राजदूत हिमाली सुभासिनी अरुनातिलकाबीच आइतबार शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदुत अरुनातिलकाले सापकोटालाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको...
मेलम्ची नगरपालिका सिटिङकी १० वर्षकी सुनिता तामाङ दिनहु सिटिङबाट तीन घण्टा पैदल हिडेर हेलम्बु गाउँपालिकाको छाजोगाङ गाउ“ आइपुग्छिन् । तलतिर भएको विद्यालयमा ३ कक्षासम्म मात्रै भएकाले त्यसभन्दामाथि पढ्न सर्वोदय माध्यमिक...
वैदिक अनुसन्धान समिति नेपाल, काभ्रेपलाञ्चालोक, भुम्लु–६, आँपघाटको आयोजनामा आगामी चैतमा पशुपतिनाथमा ‘महारुद्रयाग’ आयोजना हुने भएको छ । चैत १३ देखि २५ गतेसम्म पशुपतिनाथ कैलाशचौरमा आयोजना हुने सो महायागमा वैदिक विधिबाट...
धनुषामा विषाक्त रक्सी पिएका कारण ज्यान जानेको संख्या १७ पुगेको छ । आइतबार बिहान धनुषाको क्षीरेश्वरानाथ नगरपालिका–१, रमदैयामा मदिरा सेवनबाट थप एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४५...
काम नसकी ठेकेदार भागेका कारण सुर्खेतका अधिकांश भवनको निर्माण कार्य अलपत्र परेको हो । अलपत्र भवनमध्ये धेरैजसो स्वास्थ्य संस्थाको भवन निर्माणकार्य १० वर्षदेखि अलपत्र अवस्थामा रहेका छन् । जिल्लामा औषधि...