भेरी नदीको जलसतह बढ्यो

File Photo

सुर्खेत । सुर्खेतस्थित भेरी नदीमा शनिबार बाढीको खतरा रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार  समजिघाट जल मापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको हो।

नदीको जलसतह बढ्दो रहेकाले नदी तटीय क्षेत्रमा दिउँसो १२ बजे सम्म सतर्कता अपनाउन महाशाखाले एसएमएस अलर्टसमेत जारी गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्