तेस्रो लहरमा देशभर करिब ९ सय स्वास्थ्यकर्मी संक्रमित

काठमाडाैँ – कोरोना भाइरस संक्रमणको तेस्रो लहरमा देशभर ८ सय ८८ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । पहिलो र दोस्रो लहरभन्दा तेस्रो लहरमा छोटो समयमै धेरै संक्रमित भएका छन् ।

तर संक्रमित अझ बढी हुन सक्ने अनुमान गरिएको छ । पहिलो लहरमा १० जना स्वास्थ्यर्मीको मृत्यु भएको थियो भने ७ हजार ६९० जना संक्रमित बनेका थिए । त्यसैगरी दोस्रो लहरमा १ हजार ७७७ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको थियो भने ४० जनाले ज्यान गुमाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्