वडा कार्यालयको समन्वयमा ७२ जनाले मेलामा नै लिए प्राथमिक स्वास्थ्य सेवा लिए

बझाङ –  जिल्लाको विथ्थडचिर गाँउपालिका वडा नँ– ९ मा लाग्ने धार्मिक तथा ऐतिहासकि मेला भुमिराज कैराला भवानि मेलामा आएका भत्तालुहरुले स्वास्थ्य सेवा लिएका छन । दुई दिन सम्म चलेको उक्त मेलामा वडा कार्यालयको समन्यममा सुनकुडा स्वास्थ्य चौकिवाट खटिगएका स्वास्य कर्मीहरुको टोलीले मेला हेर्न आएका ७२ जनार्ले प्राथमिक स्वास्य सेवा लिएका छन । मेलामा विथ्थ्डचिर गाँउपालिका वडा नँ –९ लगाएत विथ्थडचिर गाँउपालिका भरीका र छिमेकी पालिका केदारस्यु गाँउपालिका र वैतडीको सिगास गाँउपालिका वाट पनी मेलाको अवलोकन तथा दर्शन गर्नेहरुले स्वास्य सेवा लिएका हुन । उक्त मेलामा त्यहाँका स्थानियहरुले भगवान भुमिराज कैरालाको पुजा आरधना गरी रातभर जाग्राम वसेर पुजा गरे मनले सोचेको पुरा हुने धार्मिक जनविस्वास रहेको त्यहाँका वुढापाकाहरु बताउछन । परावुर्वक कालदेखी लाग्दै आएको मेलामा कोरना कारण चार वर्षदेखी बन्द अवस्थामा रहेको र यो वर्ष मेला सञ्चालन गर्न पाउँदा स्थानियहरु निकै खुसी भएको र मेलामा स्थानिय वस्तुहरुको पनी व्यापारीकरण भएको वडा अध्यक्ष तथा गाँउपालिका प्रवत्ता हरीचन्द्र जोशीले बताउनुभयो ।

वडा अध्यक्ष जोशीले भन्नुभयो हाम्रो कला सस्कृती लाई जगेर्ना गर्न विभिन्न ठाँउवाट डेउडा कलाकार ल्याएर डेउडा खेलको आयोजना गरेको र यसको विभिन्न ठाँउमा प्रचार प्रसारको लागी वडा कार्यालयले विभिन्न्न क्षेत्र सँग समन्य गरेर जिल्लाकै धार्मीक तथा ऐतिहासीक मेला बनाउन आफुहरु लागि परेको वडा अध्यक्ष जोशीले बताए । विगत चार वर्ष देखी बन्द भएको मेलामा स्थानिय उत्पादन सुन्तला, केरा,बदाम,लगाएत विभिन्न खाले फलफुलहरु विक्रि गर्न नपाउँदा र बजार सम्म पुर्याउन समय लाग्ने भएकाले उत्पादन भएको वस्तुहरु बारीमा कुहिने र नस्ट हुने गरेको थियो।

यस वर्ष वडा कार्यालयको समन्यवमा मेला सञ्चालन भएपछी आफुलाई निक्कै खुसी लागेको र वारीमा फलेका फलफुलहरु वेचेर आम्दानी हुने भएकाले यस मेलालाई आर्थिक र भैतिक रुपमा व्यवस्थीत गर्न सहयोग गर्ने वडा कार्याल प्रति आभारी भएको ६८ वर्षिय स्थानिय मान वहादुर ढाटले बताए । पहिला हामी महिलाहरुलाई घरको काम घास दाउरा चुलो चौको गर्दा आप्नो स्वास्यको वारेमा चेक जाच गर्न समय समेत हुदैन थियो अहिले स्थानिय सरकार भएपछी घरआगन चाडपर्व मेलाहरुमा समेत स्वास्थ्य चेकजाँच गर्न पाँउदा निक्कै खुसी लागेको स्थानिय महिलाहरु ब्ताउछन । यो मेला गाँउपालिकाको मात्रै नभई जिल्लाकै प्रशिद्व धार्मिक मेला हो यस्ता धार्मिक तथा पर्यटकिय मेलाहरुको प्रचार प्रशारकोक लागी र यिनिहरुको सँङ्रक्षणको लागी स्थानिय सरकारले महत्वपुर्ण भुमिका खेल्नुपर्ने गाँउपालिका उपाध्यक्ष मल्लले बताउनुभयो । उपाध्यक्ष मल्लले भनिन् आगामी वर्षहरुमा यस मेलाको व्यावस्थापनका लागी गाँउपालिकाक वाट आफुले सक्दो सहयोग गर्ने बताईन्

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्