गाजामा पछिल्लो २४ घन्टामा मात्रै २५० को मृत्यु

गाजा, १० पुस । बितेका २४ घण्टामा कम्तिमा २५० प्यालेस्टाइनीको मृत्यु भएको छ ।

 

गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै २५० प्यालेस्टाइनी मारिएको र ५०० जना घाइते भएको जनाएको छ ।

 

सो सँगै गत अक्टोबर ७ देखि इजरायली हवाई र भूमि आक्रमणको परिणाम स्वरूप २० हजार ६ सय ७४ जनाको मृत्यु भएको तथा ५४ हजार ५ सय ३६ जना घाइते भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्