मन्त्री क्वार्टरको टहरामा आगलागी

सांकेतिक तस्विर

काठमाडौं, ३ पुस । ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी भएको छ ।

मन्त्री क्वार्टर छेउमा रहेको टहरामा लागेको आगोलाई अहिले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

 

आगलागीको कारण खुलेको छैन भने क्षति एकिन पनि भइसकेको  छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्