बाढीपीडितको सहयोगमा नेपाल व्यापार संघ, अध्यक्ष पोखरेलको नेतृत्वमा नुवाकोट पुगेर राहत हस्तान्तरण

रसुवाबाट आएको भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गर्दै नेपाल व्यापार संघले तेस्रो चरणको राहत सामग्री हस्तान्तरण गरेको छ। संघका अध्यक्ष गिरिराज पोखरेलको नेतृत्वमा गएको टोलीले विदुर, त्रिशूली...

नेपाल व्यापार संघद्वारा मानव सेवा आश्रममार्फत नुवाकोटका बाढीपीडितलाई राहत सहयोग

काठमाडौं – रसुवाबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका नागरिकलाई नेपाल व्यापार संघको नेतृत्वमा राहत सामग्री सहयोग गरिएको छ । संघले मानव सेवा आश्रममार्फत नुवाकोटको बट्टार क्षेत्रमा रहेका बाढीपीडितका...

सिटिजन्स बैंक मोहन्याल शाखाद्वारा दुई विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग

कैलाली-  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, मोहन्याल शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व  कार्यक्रमअन्तर्गत मोहन्याल गाउँपालिकाका दुई विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ। आइतबार आयोजित कार्यक्रममा शाखा प्रबन्धक नरेन्द्र सिंह...

राजनीतिक अर्थशास्त्रको अभाव र नेपालको विकासको चुनौती

नारायणदत्त मिश्र – राजनीतिक अर्थशास्त्रको ज्ञान नभईकन राजनीतिको भाषा बुझ्न सकिँदैन यसकारण राजनीति सबैले जान्ने विषय पनि होइन यसो भन्दा नेपालका भोटरहरु पनि राष्ट्रपति र प्रधानमन्त्री लेभलका कुरा गर्ने भइसकेका...

नेपाली कांग्रेस दार्चुला काठमाडौँ सम्पर्क समितिद्वारा चुनाव केन्द्रित छलफल तथा अन्तरक्रिया

काठमाडौँ – नेपाली कांग्रेस दार्चुला काठमाडौँ सम्पर्क समिति तथा नेविसंघ दार्चुला काठमाडौँ सम्पर्क समितिले फागुन २१ गते हुन गइरहेको आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै चुनाव केन्द्रित छलफल तथा अन्तरक्रिया...

जिल्लाले निर्वाचन गरेर सिफारिस गरेका उम्मेदवारलाई नै एमालेले टिकट नदिँदा असन्तुष्टि चुलियो

काठमाडौं – नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा जिल्लाबाट सिफारिस भएका नामलाई बेवास्ता गर्दै केन्द्रबाट एकलौटी निर्णय गरेको आरोप तीव्र बन्दै गएको छ। पार्टी अध्यक्ष केपी शर्मा...

अमेरिकाका सात शहरका नेपाली प्रतिभाबीचको गायन–नृत्य प्रतियोगितामा आर्या र खुसी प्रथम

न्यूयोर्क – अमेरिकाका सात शहरमा बस्ने नेपाली जातिका प्रतिभाबीच भएको गायन प्रतियोगितामा कोलम्बसकी १३ बर्षिय किशोरी आर्या खनाल प्रथम भएकी छिन् । त्यसैगरी सात शहरकै बीच भएको नृत्य प्रतिष्पर्धामा कोलम्बसकै...

मतदाता नाम दर्ता र अद्यावधिकको अवधि आज मध्यराति सकिँदै, ७ लाख मतदाता थपिए

काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिक (अपडेट) का लागि थप गरिएको समय आज मध्यरातिदेखि सकिँदै छ । आयोगले यसअघि दर्ता समय...

रास्वपा लेकम गाउँपालिकाको वडा अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयनसँगै उल्लेख्य जनउपस्थिति

दार्चुला- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लेकम गाउँपालिकाका विभिन्न वडाहरूमा पहिलो ऐतिहासिक वडा अधिवेशन सम्पन्न भएका छन्। अधिवेशनमार्फत वडा नं १ र वडा नं ६ का लागि नयाँ कार्यसमिति गठन गरिएको...

धरानका मेयर हर्क साम्पाङले काठमाडौँका मेयर बालेन साहलाई भने – ‘विदेशी दलाल’

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहलाई लक्षित गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका छन्। साम्पाङले आफ्नो स्टाटसमार्फत युवापुस्ताको रगत बगाउने, देश जलाउने, कार्यकारी...

राष्ट्रिय अनुसन्धान विभागले माग्यो कर्मचारी, कसरी आवेदन दिने (सूचनासहित)

काठमाडौँ – राष्ट्रिय अनुसन्धान विभागले ९० जना जनशक्ति माग गरेको छ । विभागले शुक्रवार सूचना जारी गरेर नेपाल विशेष सेवाको अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आह्वान गरेको...

डिजिटल युगमा रामेछापका विद्यार्थीहरू प्रतिस्पर्धी र सचेत बन्नुपर्छ :  पूर्व राज्यमन्त्री श्रेष्ठ

काठमाडौ – पूर्व गृहराज्यमन्त्री एवम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य श्याम कुमार श्रेष्ठले रामेछापबाट एसइइ पास गरेर काठमाडौं आउने नयाँ पुस्ताले प्रतिस्पर्धी, सचेत र सक्षम नागरिकको रूपमा आफूलाई स्थापित गर्न...