पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु, काठमाडौं उपत्यकामा मात्रै ६४९ संक्रमित

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ६४९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार काठमाडौंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा कोरोना संक्तमण पुष्टि...

खुर्पा प्रहार गरी ससुराको हत्या

नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा...

भारतसँग छिट्टै वार्ता हुन्छः परराष्ट्रमन्त्री

बुटवल- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताउनुभएको छ । प्रेस सङगठन नेपाल, रुपन्देहीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपाल कुनै छिमेकी...

बिहीबारको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दामाथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली भइे केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा...

बाग्लुङमा बाढीले बस्ती बगायो, १९ जना बेपत्ता

बागलुङ – बागलुङको ढोरपाटन नगरपालिका–९ बोवाङ्गको भुजिखोलाले खोला किनारका बस्ती बगाउँदा १९ जना वेपत्ता भएका छन् । अविरल बर्षासँगै बुधबार राती खोलामा आएको बाढीले तटीय क्षेत्रको बस्ती बगाउँदा मानवीयसँगै भौतिक...

राममन्दिर ट्रस्ट तथा श्रीकृष्ण जन्मभूमि न्यासका अध्यक्षलाई कोरोना, अक्सिजन सिलिन्डर मगाइयो

भारतको श्रीराम जन्मभूमी तिर्थ क्षेत्र स्ट्रस्टका अध्यक्ष महन्थ नृत्य गोपाल दासमा कोरोना संक्रमण देखिएको छ । ८२ वर्षीय दास बुधबार कृष्ण जन्माष्टमी मनाउन मथुरा पुगेका थिए । बिहीबार बिहान अचानक...

सिन्धुपाल्चोक बाढीपहिरोमा बेपत्ता २० जनाको खोजीकार्य जारी

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा गत बुधबार राति आएको बाढीपहिरोमा तीन जनाको मृत्यु भएको छ । बेपत्ता २० जनाको खोजीकार्य जारी रहे पनि अहिलेसम्म फेला पार्न नसकिएको...

जुम्लामा सलह देखिएपछि प्रतिकार्य योजना बन्दै

जुम्ला – जुम्लाको पूर्वी भेग पातारासी गाउँपालिका हुँदै चन्दननाथ नगरपालिकामा सलह किरा देखिएपछि यसको रोकथाम तथा नियन्त्रण र प्रतिकार्य योजना बनाउन थालिएको छ । कृषि तथा खाद्य सुरक्षा समितिको बैठकले...

गौरीगंङ्गा नगरपालिकाले नीति तथा कार्यक्रम : चालु बर्षको व्यावसायिक करमा २५ प्रतिशत छुट

प्रेम जोशी कैलाली – गौरीगंङ्गा नगरपालिकाले बुधबार नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख भिम बहादुर देउवाले नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । आगामी बर्षका...

फेवाताल पुरिन नदिन मुहानमै ड्याम

बर्खामा वरिपरिका खोलाबाट बाढीसँगै गिट्टीबालुवा थुप्रिएर फेवाताल पुरिने क्रम रोक्न एकसाथ निर्माण थालिएका चारवटा ड्यामको काम अन्तिम चरणमा पुगेको छ । अँधेरीखोला, हर्पनखोला, बेत्यानीखोला र लौरुकखोलामा ड्याम बनाइएका हुन् ।...

नुवाकोट सहित ४२ जिल्लामा फैलियो कोरोना, कुन प्रदेशमा कति जिल्ला ?

काठमाडौँ – नुवाकोटमा पनि कोरोनाको संक्रमण देखिएको छ । आइतबार नुवाकोटमा कोरोनाको संक्रमण देखिएसँगै देशभर ४२ जिल्लामा कोरोनाको संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश नं. १...