प्रि–ओपन सेसनमा नेप्से साढे ४ अंकले वृद्धि

काठमाडौं, ३ पुस । प्रि–ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले वृद्धि भएको छ ।

चालु साताको तेस्रो कारोबार दिन मंगलबार प्रि–ओपन सेसनमा ४.५६ अंकले वृद्धि भएको नेप्से परिसूचक २०६५.०६ अंकले पुगेर बन्द भएको छ ।

यस सेसनमा ५५ कम्पनीका १५१ पटक भएको  कारोबारमा १० हजार ६८३ कित्ता सेयर किनबेच हुँदा ३८ लाख १८ हजार ८२२ रुपैयाँको कारोबार भएको छ ।

यस सेसनमा ३६ कम्पनीको सेयर मूल्य बढ्दा १३ वटाको घटेको छ भने ४ वटाको स्थिर रह्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्