चीनमा नै हुन्छ अदभुत बिकास (फाेटाे फिचर)

काठमाडाैं, ३० मंसिर । उत्तरी छिमेकी चिनले गत दशक भित्र अदभुतपुर्व विकास गरेकाे छ ।

 

बिशाल तथा गगनचुम्बी भवन मात्रै हाेइन, रेल्वे लाइन र सडक जस्ता पुर्वाधारमा यति धेरै ठुलाे विकास गरेकाे छ कि त्याे देखेर विश्व नै छक्क परेकाे अवस्था छ । सरकार नियन्त्रित चाइना डेलीले एउटा सडक सञ्जालकाे तस्विर हालै सार्बजनिक गरेकाे छ, त्याे हेरे पछि सबैले भन्नेछन कि वाह !

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्