कोप–२९ अजरबैजानमा हुने

काठमाडौं, २६ मंसिर । कोप–२९ अजरबैजानमा हुने भएको छ ।  कोप–२८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले कोप–२९ अजरबैजानमा गर्ने प्रस्ताव स्वीकृत भएको घोषणा गरेका हुन् ।

अजरबैजानमा कोप–२९ हुने प्रस्तावलाई दक्षिण काकेसस राष्ट्रले अन्य पूर्वी युरोपेली देशहरूको समर्थन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्