सुनको मुल्य स्थीर, तोलाका १ लाख १९ हजार बढी

काठमाडौं, १४ मंशिर । आज सुनको मूल्य स्थिर रहेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधवारको मुल्य स्थीर रहेको जनाएको हो ।

 

जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ३०० रुपैयाँ कायमै छ । तेजाबी सुनको मूल्य मूल्य तोलामा १ लाख १८ हजार ७५० रुपैयाँमा नै कारोबार हुनेछ ।

चाँदीको मूल्य भने तोलामा १५ सय २० रुपैयाँ कायम भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्