इजरायलले प्यालेस्टिनी कैदीहरूलाई जेलमा यौन दुर्व्यवहार गरि मुक्त गरायाे

 

गाजा, १४ मंशिर । महिला प्यालेस्टिनी कैदीहरूलाई इजरायलले यौन दुर्व्यवहारको धम्की दिइएको दावी गरिएको छ ।

 

यो दावी त्यति बेला बाहिर आएको छ, जतिबेला इजरायलले रिहा गरिएको बन्दीहरुले जेलमुक्त भए पछि गरेका हुन ।

 

अल जजीराका अनुसार छैटौं कैदी बन्दी स्वैपमा रिहा भएका प्यालेस्टिनी कैदीहरू मध्ये एक रुकाया आम्रोसँग अन्तर्वार्ताको क्रममा यो खुलासा गरेका हुन ।

 

जब अब्देल हामिदले सोधेका थिए रिहा गरिएका कैदीहरूले यौन दुर्व्यवहारको धम्कीको सामना गरेका थिए ? जस्तै अन्य पूर्व कैदीहरूले दावी गरेका छन ? जेलमुक्त भएकी अमरोले सकारात्मक जवाफ दिएका छन ।

‘हो, तिनीहरूले हामीलाई बनावटी भिडियोहरू देखाउने थिए तर केटीहरूले तिनीहरूलाई हेर्न अस्वीकार गर्थे।’

 

उनले अगाडी भनिन, ‘इजरायली सेनाहरुले भनिरहेका हुन्थे, ‘हेर हामी तपाईलाई के गर्न गइरहेका छौं ? यो त्यस्तो चीज हो जसको बारेमा म कुरा गर्न पनि सक्दिन,’ अमरोले भनिन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्