ओरिएन्टल सेतो सारसलाई चीनमा प्रथम श्रेणीको राष्ट्रिय संरक्षणअन्तर्गत प्रवासी चराका नामले चिनिन्छ । चुच्चोको सफल शल्यक्रिया गर्नुभएका झु बाओगुङ होङ्गेले यो ओरिएन्टल सारसलाई बचाउनको लागि आफूहरुले धेरुै विकल्पहरुको विचार गर्नुपरेको बताउनु भयो । उहाँले सारसलाई सकेसम्म चाँडो कृत्रिम चुच्चो उपलब्ध गराउनु उचित हुने ठानेर सोही अनुससार नक्कली चुच्चो प्रदान गरेको बताउनु भयो ।

चरालाई उपचार पछि जंगलमा छोडिएको छ । यो चराहरुमा विशाल पाण्डा भनेर पनि चिनिन्छ । प्रकृति संरक्षणको लागि यो अन्तर्राष्ट्रिय संघले दुर्लभ चराको रुपमा सूचिवद्ध गरेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।