र्‍यापिड टेस्ट कीटको गुणस्तरको सन्दर्भमा प्रश्न उठेपछि स्वास्थ्य मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गर्यो (विज्ञप्ति सहित)

काठमाडौं – र्‍यापिड टेस्ट कीटको गुणस्तरको सन्दभ{मा प्रश्न उठेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो धारणा साव{जनिक गरेको छ ।

चीनबाट आयात गरिएको स्वास्थ्य उपकरणमा आथि{क अनियमितता भएको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परिसकेको सन्दभ{मा ¥यापिड टेस्ट कीटबारे पनि प्रश्न उठेपछि मन्त्रालयले आफ्नो प्रष्टीकरण विज्ञप्तिमाफ{त साव{जनिक गरेको हो ।

यो पनि…

विवेकशील नेपाली दलले दियो स्वास्थ्यमन्त्री भानुभक्त ढकाल विरुद्ध अख्तियारमा उजुरी

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले चीनबाट खरिद गरी ल्याएको ‍{यापिड टेस्ट कीट चीन सरकारले प्रमाणित गरेको कीट हो । नेपालमा महामारी फैलिहाले र एकैपटक हजारौं टेस्ट गन{ुपरेको अवस्थामा पीसीआर मेसिनले धान्न नसक्ने भएकाले टेस्टकीट प्रयोग गरी स्कृनिङ गने{ र संकास्पदहरुको पीसीआर प्रविधिबाटै जाँच गरी निक्यौ{ल गने{ अन्तरा{्ष्ट्रिय मान्यताअनुसार पूव{तयारी गन{ खोजिएको हो । अहिले युरोप अमेरिकाले पनि यही विधिमाफ{त नै परीक्षण गरिरहेका छन् ।

विज्ञप्तिमा अहिले बजारमा अवैध ढंगले ‍{यापिड कीट भित्या{इ जनमानसलाई भ्रममा पारी परीक्षण गन{ सुरु भइसकेको गुनासोको आधारमा मात्रै सरकारले यसलाई नियन्त्रण गन{ अनुमति नदिइ कीटको प्रयोग नगन{ निदे{शन दिइएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्