विवेकशील नेपाली दलले दियो स्वास्थ्यमन्त्री भानुभक्त ढकाल विरुद्ध अख्तियारमा उजुरी

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बजार दरभन्दा महँगो पर्नेगरी चीनबाट मेडिकल सामग्री खरिद गरेर आर्थिक अनियमितता गरेको दावीसहित विवेकशील नेपाली दलका नेता तथा बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् । पौड्यालले आयोगको वेवसाइटमार्फत उजुरी दिएको बताएका छन् । उनको … Continue reading विवेकशील नेपाली दलले दियो स्वास्थ्यमन्त्री भानुभक्त ढकाल विरुद्ध अख्तियारमा उजुरी