नेपाल राष्ट्रिय व्यवसायी महासंघकी महिला उपाध्यक्ष लक्ष्मी खड्का सम्मानित

काठमाडौँ – नेपाल राष्ट्रिय व्यवसायी महासंघकी महिला उपाध्यक्ष लक्ष्मी खड्का सम्मानित भएकी छन् ।

शनिवार महासंघको पाँचौ साधरणसभामा उपाध्यक्ष खड्कालाई महासंघलाई सहयोग गरेको भन्दै कदरपत्र सहित सम्मान गरेको हो ।कार्यक्रमका प्रमुख अथिति सभामुख देवराज घिमिरेले खड्कालाई कदरपत्र प्रदान गरेका थिए । खड्काले महासंघलाई विभिन्न रुपमा सहयोग गर्दै आएकी छिन् । खड्का काठमाडौँकाे वानेश्वर क्षेत्रकी चर्चित महिला उद्यमी हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्