बालबालिकाहरुलाई खुत्रुके बितरण

कैलाली –  बाल कल्याण संघ  टिकापुर र वाल्डभिजन इन्टरनेशन नेपालको सयुक्त साझेदारीमा संचालित बाल स्पोन्सर्शिप तथा बाल संरक्षण पैरवी परियोजना अन्तर्गत कैलाली जिल्लाको गौरिगंगा नगरपालिका ,कैलारी गाउपलिका , घोडाघोडी नगरपालिका ,भजनी नगरपालिका ,र टिकापुर नगरपालिका मा बुधबार  खुत्रुके बितरण गरेको छ ।

बालबालिकालाई सानै देखि बचत गर्ने बानीको बिकास गर्ने तथा नियमित रुपमा स-सानो रकम संकलनबाट निचित अवधिमा ठुलो धनरासी बारे बुझुने ,बालबालिकालाई चाहना र आवस्यकता बुझेर खर्चगर्ने कम प्रोत्साहन गर्ने र फजुल खर्च बाट जोगाउने , बालबालिकाको सुरक्षित भबिस्यका लागि नियमित बचतगर्ने बानि बसाल्न का उदश्यले खुत्रुके बितरण बाट हुने विश्वास परियोजनाले लिएको छ । . यस खुत्रुके बाल बचत बाट बालबालिका आपनो अधिकार र जिम्मेवारी आत्मासाथ गर्ने थालेपछि उनीहरुलाई आर्थिक रुपमा सक्षम बनाउका लागि आवस्यकता ज्ञान सिप र धारणाको बिकास तथा अभ्यास गराउनु पर्दछ जसका लागि सानै देखि बितिय शिक्षा आवस्यक पर्दछ ।

”खुत्रुके बाल बचत” अभियानका माध्यमबाट बालबालिकाले निरन्तर तथा दैनिक प्रयोग बाट स-सानो रकम जम्मा गर्दै उक्त रकमलाई बैंक खातासम्म पुग्ने अपेक्ष गरेका छौ बाल कल्याण संघ टिकापुर का कार्यक्रम व्यावस्थापक सुगम रेग्मी बुझाई रहेको छ ।   खुत्रुके पाएर बालबालिकाहरु धेरै खुशी भएका छन् पहिले फजुल खर्च गर्थे तर आज खुत्रुके को महत्व र यसको आवस्यकता को बारेमा धेरै जानकारी पाएको भन्दै खुशी ब्यक्त गर्दै  सस्था बाल कल्याण  संघ प्रति आभार ब्क्त गर्दै धन्यबाद ब्क्त गरेका छन्

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्