सुदूरपश्चिमका विभिन्न नाकाबाट लकडाउन हुँदासम्म १ लाख ४० हजार नागरिक स्वदेश फर्किए

काठमाडौं – सुदूरपश्चिमका प्रदेशका मुख्य नाकाबाट लकडाउन हुँदासम्म मात्रै एक लाख ४० हजार नेपाली नागरिक स्वदेश फर्किएका छन् ।

सुदूरपश्चिमका गौरीफण्टा, गड्डाचौकी, दार्चुला र झुलाघाट तथा लगायतका प्रमुख चल्तीका नाका भएर करिब १ लाख ४० हजार नेपालीहरू स्वदेश फर्किएको विवरण प्राप्त भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्