कोरोना नियन्त्रणको लागि ११ करोड ५० लाख रुपैयाँ विनियोजन गर्ने सुदूरपश्चिम सरकारको निर्णय

कैलाली – सुदूपश्चिम प्रदेश सरकारले कोरोना रोग नियन्त्रण र व्यवस्थापनको लागी ११ करोड ५० लाख रुपैयाँ बिनियोजन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को आपतकालिन बैठकले सो निर्णय गरेको हो ।

बैठकले स्थानीय तहलाई ३ करोड शसर्त अनुदान रकम उपलव्ध गराउने समेत निर्णय गरेको छ । त्यस्तै सिमा नाकामा रहेका नेपालीलाई आफ्नो गन्तव्यमा पुर्याउन आबश्यक ब्यबस्था गर्ने निर्णय समेत बैठकले गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्