सुनको भाउ मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँले घट्याे

सुनको भाउ मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँले घटेको छ । सुन मङ्गलबार तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ सोमबार तोलामा पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी ताेलामा ८० रुपैयाँ घटेर सात सय १० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्