समाचार सच्याइएको बारे

यस उपहार खबर अनलाइनबाट प्रकाशित लेकम गाउँपालिकामा ईन्द्र साउद र दयाल नाथले लिए अध्यक्षको उम्मेदवारी फिर्ता शिर्षक समाचार सच्याइएको छ । जसमा अध्यक्ष पदमा इन्द्र साउदँले मात्रै उम्मेदवारी फिर्ता लिइएकोमा उक्त समाचारमा दयालु नाथले समेत उम्मेदवारी फिर्ता लिएको भन्ने उल्लेख भएकोले उम्मेदवार दयालु नाथले उम्मेदवारी फिर्ता नलिएको आम दर्शक/पाठकहरुमा जानकारी गराइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्