निर्देशक नरेन्द्र जोशी तथा कलाकार अमृत नाथको चलचित्र ‘फ्यान को माया’ माघ १ गते प्रदर्शनमा आउने

काठमाडाैँ – बर्तमात समयमा चर्चामा आएका कलाकार अमृत नाथ को नयाँ सानो पर्दाको चलचित्र ‘फ्यान को माया’ आउने भएको छ । नरेन्द्र जोशी हगुल्टोको निर्देशनमा निर्माण भएको उक्त चलचित्रको छायांकन बिमल ढकाल लगायतको टिमले गरेको छ । यसैगरी सम्पादन ललित सिँह साउदले गरेका छन् ।
यसै गरि नायिकाको भूमिकामा बन्छिका बस्नेत रहनुभएको छ भने नायकको भूमिका अमृत नाथले गरेका छन । अमृत नाथले उक्त चलचित्र लेखन गरेका छन् ।
आफ्नै सिर्जनामा रहेको उक्त चलचित्रको अहिले बजारमा पोष्टर मात्र सार्वजनिक भएको अमृत नाथले बताएका छ्न । दर्शकले पोष्टर देख्दा नै अत्याधिक माया दिएका छन् भने उक्त चलचित्र सुदूरपश्चिम युट्युबबाट रिलिज हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्