अर्थमन्त्री शर्माको शब्दमा रहेको ‘माओवादीले’ गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौँ – नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवं अर्थमन्त्री जनार्दन शर्माको शब्द रहेको माओवादीले गीत सार्वजनिक भएको छ । गीतमा माओवादी पार्टीको प्रचार गरिएको छ । अर्थमन्त्री शर्माको शब्द रहेको गीतमा किरनबाबु पुन र तिलक परियारले स्वर दिएका छन् । गीत शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियो

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्