प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा डिस्चार्ज

काठमाडौं– कोभिड निमोनिया भएपछि अस्पतालमा उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा डिस्चार्ज हुनुभएको छ ।

सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा चार दिन उपचार गराएर उहाँ शुक्रबार बिहान साढे ९ बजे डिस्चार्ज भएको अस्पतालका डा. प्रविण नेपालले जानकारी दिनभयो ।

जबरा १३ मंसिरमा अस्पताल भर्ना हुनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्