शैल्यशिखर नगरपालिका उपप्रमुख पाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित

दार्चुला – शैल्यशिखर नगरपालिका उपप्रमुख राजमति पाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छिन् । उपप्रमुख पाल नेपाली काँग्रेसको १४औं महाधिवेशनको लागि दार्चुलाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन् । पाल ६८७ मत ल्याएर विजयी भएकी हुन् । पाल सँगै दुहुँ गाउपालिका उपाध्यक्ष इश्वरी जोशी, एसोदा तिङ्करी र शान्तिदेवी बम पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । तर प्रदेश सभा सदस्य नन्दा बम भने पराजीत भएकी छिन् ।

यो पनि 

प्रदेशसभा सदस्य बम महाधिवेशन प्रतिनिधिमा पराजित

काँग्रेस दार्चुलाको सभापतिमा बोहरा र सचिवमा कार्की निर्वाचित, अरु को–को भए निर्वाचित ?

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्