दनपा उपप्रमुख चन्द महाधिवशेन प्रतिनिधिमा निर्वाचित

बैतडी – दशरथ चन्द नगरपालिका बैतडीका नगर उप–प्रमुख मीना चन्द महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । उपप्रमुख चन्द नेपाली काँग्रेसको १४औं महाधिवेशनको लागि बैतडीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । उनले मत दिने सबैलाई धन्यवाद समेत दिएका छन् । चन्दले अब १४औँ महाधिवेशनका लागि हुने केन्द्रीय पदाधिकारी छनोटका लागि मतदान गर्नेछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्