केकी अधिकारीको अभिनयमा रामजी र सम्झनाको स्वरमा रहेको ‘चाँदनी’ सार्वजनिक –(भिडियो सहित)

काठमाडौँ – सुजन लम्सालको चाँदनी सार्वजनिक भएको छ । पृथ्वी इन्टरटेनमेन्टको युट्युव च्यानबाट सार्वजनिभएको गीतमा चर्चित लोकदोहरी गायक रामजी खाँड र सर्वाधिक प्रिय गायिका तथा मोडेल सम्झना भण्डारीको स्वर रहेको छ । मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतमा सुनिर परियारको म्युजिक ऐरन्ज गरेका छन् । गीतमा प्रकाश सपुत र केकी अधिकारीको अभिनय रहेको छ । गीतलाई विक्रम स्वारले निर्देशन गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्