मानुषी लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण भएको छ । लघुवित्तको १० लाख ९३ हजार ७५० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेले लघुवित्तको पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम १३२ रुपैयाँ ६९ पैसा देखि अधिकतम ३९८.०७ प्रसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोमबार देखि लघुवित्तको शेयर कारोबार हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्