नेकपा एमाले माधव समूहको बैठक : पार्टी एकतामै जोड

File photo

काठमाडौं – नेकपा एमाले माधवकुमार नेपाल समूहले पार्टी एकतामै जोड दिएको छ । केन्द्रीय सदस्यहरुको दुई दिनसम्म चलेको बैठकले १०बुँदे सहमतिले एकताको आधार तयार पारेको भन्दै थप प्रयास गर्ने निर्णय गरेको छ ।

आफूहरुले दक्षिणपन्थी विचारविरुद्ध संघर्ष गर्दै आएको र यसका लागि एकतावद्ध भएर अगाडि बढ्नुपर्ने उनले बताए । ‘केपी ओलीले मलाई जति नै गाली गरे पनि म अहिले पनि पार्टी एकता होस् भन्ने पक्षमा छु ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्