मुक्तिनाथ विकास बैंकमा खुल्यो रोजगारी, विभिन्न पदका लागि आवेदन माग (सूचना सहित)

काठमाडौं – मुक्तिनाथ विकास बैंकले विभिन्न पदका लागि आवेदन माग गरेको छ । बैंकले उपत्यकाभित्र र बाहिरका लागि विभिन्न पदमा आवेदन माग गरेको हो ।

बैंकले सार्वजनिक सूचनामार्फत् विभिन्न ८ वटा पदका लागि केही संख्यामा रोजगारी दरखास्त माग गरेको छ ।

बैंकले ब्राञ्च र रिलेसनशीप म्यानेजर, अप्रेशन र ट्रेड फाइनान्स इन्चार्ज, डिपोजिट म्यानेजर, लोन रिकोवरी र फिल्ड स्टाफ पदको लागि दरखास्त माग गरेको हो । जसमा ती पदहरुको लागि बैंकले सिनियर तथा जुनियर–सुपरभाइजर, अफिसर र असिस्टेन माग गरेको छ । तोकिएको शैक्षिक योग्यता र अनुभव प्राप्त इच्छुक आवेदकले बैंकको आधिकारीक वेव साइटमार्फत् साउन ६ गतेसम्म आवेदन दिनसक्ने बैंकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्