प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता जारी

काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच भेटवार्ता जारी छ । काठमाडौको मेरियट होटलमा दुई नेताहरुबीच भेट भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । पार्टीभित्र देखिएको विवादलाई कार्यदलले छलफल गरी अन्तिम निष्कर्ष दिने तयारी गरी रहेका बेला दुई नेताबीच भेट भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्