झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पताल भर्ना

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको छ । खनालको अवस्था सामान्य रहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्