रेडक्रस बाजुराद्वारा बाढीपिडितलाई राहत साम्रगी बितरण

देबराज पाध्याय – बाजुरा

नेपाल रेडक्रस सोसाइटी बाजुराले बाजुराका बिभिन्न ठाउँका बाढि पहिरो पिडीतहरुलाई राहत साम्रगी बितरण गरिएको छ । साउन २५ गते र भदौमा गाैमुलबाट आएको बाढि र पहिरोमा परी समस्यामा परेका बडिमालिका नगरपालिका १३ घर परिवारलाई राहत साम्रगी बितरण गरिएको हो ।

सोमबार एक कार्यक्रमको आयोजना गरि बडिमालिका नगरपालिका बाढि र पहिरो पिडीतहरुलाई राहत साम्रगी बितरण गरिएको नेपाल रेडक्रस सोसाइटी बाजुराका कार्यक्रम संयोजक इस्वरा सुबेदीले बताएकी छन बडिमालिका नगरपालिकाका १३ परिवारलाई प्रतिब्यक्ती रु ५ हजार नगद लगायत अन्य स्वास्थ्य साम्रगी सहयोग गरेको रेडक्रस सोसाईटी बाजुराका सभापती रमबहादुर शाहीले बताएका छन ।

सोमबार का दिन राहत साम्रगी बितरण कार्यक्रम नेपाल रेडक्रस सोसाइटी बाजुराका सभापती रम बहादुर शाहीको अध्यक्षतामा रापकमा सो साम्रगी बितरण गरिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि जिल्ला ससमन्नवय समिति उप प्रमुख सुनिता सुनार रहेकी थिइन । कार्यक्रमा बिषिष्ठ अतिथिमा बडिममालिका नगरपालिकाकी उपप्रमुख कबिता बिष्ट रहेकी थिइन । कार्यक्रमममा पत्रकार महहासघंंका सदस्य लक्ष्मीराज पाध्या लगायत नेपाल रेडक्रस सोसाइटी बाजुराका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्