पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ९८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकामा ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

यससँगै पछिल्लो २४ घण्टामा देशभर ४६८ जना संक्रमित थपिएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्