सर्वदलीय बैठकपछि मालिकार्जुन–३ गरिएको तालाबन्दी खुल्यो

गणेश सिंह धामी
दार्चुला – मालिकार्जुन गाउँपालिका वडा नं. ३ कार्यालयमा गरिएको तालाबन्दी सर्वपक्षिय, सर्वदलीय बैठकले आवश्यक मागहरु सम्बोधन हुने गरि तालाबन्दी खोल्ने निर्णय गरेको छ ।
वडा नं. ३ का वडा अध्यक्ष रुद्रसिंह धामीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले मालिकार्जुन गाउँपालिकाले गरेको सर्वपदलीय सर्वपक्षीय र प्राविधिको मुल्यांकन अनुसार डङकुरा भण्डारी घर सडक र चौतलीचौर, खर्कटमा, भौनोला, गजाल, घोरेगाडा, सन्नी हुदै गाडखोला, मेलखेत जोड्ने सडक गाउँपालिकाको निर्णय अनुसार संचालन गर्ने निर्णय गरिएको छ ।

यो पनि पढ्नुहोस् 

 

दार्चुलाकाे मालिकार्जुनमा निर्माण भइरहेको सडकमा वडाध्यक्षकाे अवरोध

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्