कोरोना संक्रमणका कारण नेपालमा थप तीन जनाको मृत्यु

काठमाडौं-  कोरोना भाइरस (कोभिड(१९) को संक्रमणका कारण नेपालमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाके पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

याे पनि पढ्नुहाेस् ।

शनिवार थप ७० जनामा कोरोना पुष्टि, ८ हजार २३९ कोरना सक्रिय

 

नेपालमा कोरोना संक्रमण दर घट्दो, शनिवार ७० जनामा पुष्टि, कुन प्रदेशमा कति संक्रमित ?

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्